नेपाल राष्ट्र बैंकमा विभिन्न पदहरुमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) का लागि कुल ५२ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सक्ने सकिने जनाएको छ ।

 

 

Comments

Back to top