नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब १३ करोडको सेयर कारोबार !

बिहिबार नेप्से परिसूचक ३२.०० अंकले बढेर २,५६८.११ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयरको करिब १४ अर्ब १३ करोड ७८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ, ९६ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मितेरी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.६५% ले घटेको छ। कारोबार रकमका आधारमा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको धेरै कारोबार भयो।

Comments

Back to top