इन्फिनिटी लघुवित्तमा कर्मचारीको आवश्यकता

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रबन्धक, नायव प्रबन्धक, सहायक प्रबन्धक पदको व्यवस्थापकीय श्रेणीका लागि केही र व्यवस्थापन प्रशिक्षार्थीमा अधिकृत श्रेणीका लागिकेही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन २२ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

Comments

Back to top