मातृभूमि लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता

 मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गर्न लागेको हो ।
साविकका किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको यस लघुवित्तले सीईओका लागि आवेदन माग गरेको हो ।

इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित आगामी साउन ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

 

Comments

Back to top