जनउत्थान सामुदायिक लघुवित्तमा कर्मचारीको माग

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केहीकनिष्ठ सहायकका लागि केही, प्रशिक्षार्थीका लागि कही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरको हो । इच्छुक तथा योग्य व्यक्तिहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :



 

 

Comments

Back to top