इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारिको माग

नवलपरासीको  गैँडाकोट नगरपालिका वडा नम्बर २) मा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्ग अन्तर्गतको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो।

यस वित्तीय संस्थाले स्थापना भएको छोटो अवधिमा नै नेपालको ४८ जिल्लामा ९६ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

केन्द्रीय कार्यालयका लागि मेहनती, इमान्दार, अनुशासित र अनुभवी कर्मचारी आवश्यक भएकाले निम्न पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो प्रकाशन भएको मितिले १५ दिनभित्र (२०६१/०४/०२ सम्म) दरखास्त आह्वान गरिएको छ । 

Comments

Back to top