नेपाल सशस्त्र प्रहरी बलले माग्यो प्रहरी निरीक्षक

नेपाल सरकार गृह मन्त्रालय सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय मानव संसाधन विभागले सशस्त्र प्रहरी बल,  सामान्य समूह, कानून उपसमूह, सामान्य समूह, लेखा उपसमूह, र प्राविधिक समूह (सञ्चार तथा ईन्जिनियरिङ्) मा  रिक्त रहेका  पदहरू खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकाले  योग्य र इच्छुक नेपाली नागरिकहरूले आफ्नो आवेदन अनलाइन वा व्यक्तिगत रूपमा बुझाउन अनुरोध गरिन्छ l

 विज्ञापन यसप्रकार रहेको छ :

 

 

Comments

Back to top