नेप्से इन्ट्राडे अपडेट: १०.८५ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १०.८५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से १०.८५ अङ्कले बढेर २,०९२.९४ मा आएको हो। २९९ कम्पनीको ५,९४१,३८६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ४९ करोड ९३ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा मल्टीपर्पस फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.७३% वृद्धि भएको छ भने टप लुजरमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.३०% ले घटेको छ।

 

Comments

Back to top