रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको आवश्यकता

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ : 

Comments

Back to top