शिक्षण अस्पतालमा कार्यालय सहायकको आवश्यकता

शिक्षण अस्पताल, महाराजगञ्जको लागि रिक्त रहेका पदहरु करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले  मान्यता प्राप्त शैक्षिक संस्थाबाट SLC/SEE वा सो सरह उत्तीर्ण गरेका र १८ वर्ष उमेर पूरा गरेका र ४० वर्ष (महिलाको हकमा ४५ वर्ष ननाघेको) उमेर पुगेका इच्छुक नेपाली नागरिकहरूलाई दर्खास्तको आव्हान गरिएको  छ :

Comments

Back to top