नेप्से इन्ट्राडे अपडेट: १.५० अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक १.५० अंकले घटेको छ।

दुई घण्टामा नेप्से १.५० अङ्कले घटेर १९५९.१० मा आएको हो। २९० कम्पनीको २,५७७,११८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब २५ करोड ५२ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सिटी होटल लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ६.७७% वृद्धि भएको छ भने टप लुजरमा कुमारी सबल योजना रहेकाे छ जसको सेयर मूल्य ८.३६% ले घटेको छ।

 

Comments

Back to top