नेप्से इन्ट्राडे अपडेट: १६ अंकको गिरावट !
आज बुधबार पनि नेप्से बजार लगातार घटिरहेको छ।
एक बजेसम्म नेप्से परिसूचक २२५० को लाइनमा आएको छ। १६.२७ अंकले घटेर नेप्से परिसूचक २२४९.२५ मा आएको हो । आज २ घण्टामा मात्र ५० करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।
यस्तै, आजको टप गेनर्समा समता घरेलु लघुवित्त रहेको छ जसको ३.१४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा सूर्योदय वोमी लघुवित्त रहको छ जसले १०% गुमाएको छ । #नेप्से इन्ट्राडे
Comments