सिन्धु सदाबहार अस्पतालमा रोजगारीको अवसर
सिन्धु सदाबहार अस्पतालले स्वास्थ्य सेवामा योग्य र प्रतिबद्ध नेपाली नागरिकहरूबाट निम्न पदमा आवेदन आमन्त्रित गरेको छ:
निम्न ठेगानामा सम्पर्क गरेर आवेदन दिन सकिनेछ।
ठेगाना:
खाडीचौर, सिन्धुपाल्चोक
फोन नम्बर: ०११-४८२०४५ / ०११-४८२०४४, +९७७-९८५१२३४०१९
Comments