हाइड्रो-कन्सल्ट इन्जिनियरिङ लिमिटेडमा सिभिल इन्जिनियरको लागि रोजगारीको अवसर

हाइड्रो-कन्सल्ट इन्जिनियरिङ लिमिटेड (HCE) ले जलस्रोतमा आधारित पूर्वाधार विकासमा परामर्श सेवाहरू प्रदान गर्दछ।

HCE ले निम्न पदका लागि योग्य नेपाली उम्मेद्वारहरूबाट आवेदनहरू आव्हान गरेको छ :

पद: सिभिल इन्जिनियर
योग्यता/अनुभव: सिभिल इन्जिनियरिङमा स्नातक डिग्री, जलविद्युत आयोजनाको डिजाइन वा निर्माणमा १ वर्षको अनुभव (फ्रेसहरूले पनि आवेदन दिन सक्छन्)।

इच्छुक र योग्य उम्मेद्वारहरूलाई २० मे २०२२ (कार्यालय समयको अवधि) भित्र आवेदन दिन अनुरोध गरिएको छ।

आवेदन दिन https://hcel.com.np/careers मा जान सकिन्छ ।

नोट:

सर्टलिस्ट गरिएका आवेदकहरूलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ।

महिला उम्मेद्वारहरूलाई आवेदन दिन प्रोत्साहन गरिन्छ।

सम्पर्क ठेगाना:

हाइड्रो-कन्सल्ट इन्जिनियरिङ लिमिटेड, PO Box-14408

गंगा देवी मार्ग, बुद्धनगर, काठमाडौं, नेपाल

टेलिफोन: ९७७-१-४७९२५०७,फ्याक्स: ९७७-४७९५९२०

इमेल: service©hcel.com.np, वेबसाइट: www.hcel.com.np

Comments

Back to top