नेप्से इन्ट्राडे अपडेट: १६.५० अंकको वृद्धि !

आज मंगलबार नेप्से बजारमा केही रौनक देखिएको छ।

एक बजेसम्म नेप्से परिसूचक २२८० को लाइनमा आएको छ। १६.५० अंकले बढेर नेप्से परिसूचक २२८५.३४ मा आएको हो । आज २ घण्टामा मात्र ४८ करोडको कारोबार भएको छ। यो कारोबार रकम हिजोको तुलनामा कम हो।

यस्तै, आजको टप गेनर्समा बरुण हाइड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा गुराँस लघुवित्तीय संस्था रहको छ जसले ३.९४% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top