ढोरपाटन बचत तथा ऋण सहकारी संस्थामा रोजगारी
ढोरपाटन बचत तथा ऋणसहकारी संस्थालाई निम्न बमोजिम कर्मचारी आवश्यक परेको हुँदा आफ्नो व्यतिगत विवरण र हालसालै खिचेको पासपोर्ट फोटो तथा नागरिकता सहित सातदिन भित्र तल उल्लेखित E-mail ID मा निवेदन दिन अनुरोध गरिन्छ |
पदः रिसेप्सनिष्ट
संख्याः१
योग्यताःSEE पास, +२ वा सो सरह
तलबःसंस्थाको नियम अनुसार
E-mail:[email protected]
नोटः स्थानीय र अनुभवीलाई बढि प्राथमिकता दिईनेछ।
Comments