एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारी आवेदन दिन २ दिन मात्र बाँकी !

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रशिक्षार्थी सहायकका लागि योग्य उम्मेदवारहरूको खोजी गरिरहेको छ। कम्पनीले प्रतिबद्ध, नतिजामुखी र ऊर्जावान व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ:

पद: प्रशिक्षार्थी सहायक – १०
स्थान: काठमाडौं उपत्यका भित्र

योग्यता:

न्यूनतम योग्यता : स्नातक डिग्री
MS-Office, इमेल, र इन्टरनेटमा राम्रो ज्ञान भएको ।


अन्य आवश्यकताहरु:

दुई पाङ्ग्रे सवारी लाइसेन्स भएको हुनुपर्ने ।

आवेदन दिनका लागि:

आफ्नो सिभी, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र र अनुभवको प्रमाणपत्र [email protected] मा १४ मे २०२२ भित्र पठाउनु पर्नेछ।

Comments

Back to top