नेप्से इन्ट्राडे अपडेट: २९ अंकको गिरावट !

आज आइतबार नेप्से बजारमा भारी अंकको गिरावट आएको देखिन्छ।

एक बजेसम्म नेप्से परिसूचक २२०० को लाइनमा आएको छ। २९ अंकले घटेर नेप्से परिसूचक २२०९.४४ मा आएको हो । आज २ घण्टामा मात्र ६२ करोडको कारोबार भएको छ। यो कारोबार रकम गत बिहिबारको तुलनामा राम्रो हो।

यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा युनाइटेड इदि मर्दी हाइड्रो पावर कम्पनी रहको छ जसले ६.५५% गुमाएको छ । #नेप्से इन्ट्राडे

Comments

Back to top