नेप्सेमा महुली लघुवित्तको बोनश सेयर सूचिकृत

नेप्सेमा महुली लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको छ ।

कम्पनीको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनश सेयर सूचिकृत भएको हो ।कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनश सेयर सूचीकृत गराएको हो ।

अब यस बोनश सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्ने कम्पनीले जनाएको छ ।

Comments

Back to top