प्रिओपन सेसनमा ०.२६ अंकको गिरावट
आज बिहिबार प्रिओपन सेसनमा नेप्से ०.२६ अंकले घटेको छ।
हिजो भारी अंकले घटेर २२७५.६८ मा बन्द भएको नेप्से आज प्रिओपनमा २२७५.४२ मा खुलेको हो। करिब १७२० कित्ता सेयरको खरिदबिक्री हुँदा लगभग ३ लाख बराबरको मात्र कारोबार भएको छ।
यस्तै, आजको टप गेनरमा एनजीपीएल रहेको छ जसको खरिदबिक्री १.४१ % मूल्य बढेर भएको देखिन्छ। आज प्रिओपन सेसनमा ८ कम्पनीको खरिदबिक्री हुँदा २ कम्पनीको मात्र बढेर कारोबार भएका छ।
Comments