ग्लोबल आइएमई बैंकमा रोजगारीको लागि आवेदन दिन एक हप्ता बाँकि

ग्लोबल आइएमई बैंकले सिनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

न्युनतम २५ वर्ष तथा अधिकतम ३५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन् । सिनियर अफिसरका लागि पाँच वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने अफिसरका लागि कम्तिमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

रोजगारी विज्ञापन यस प्रकार छ:

Comments

Back to top