प्रभु बैंकले माग्यो भारी मात्रामा कर्मचारी, आवेदन दिन ३ दिन बाँकी
प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि १ जना, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजरका लागि १ जनार सफट्वयेर डेभलपरमा अफिसर र सिनियर अफिसरका लागि ३ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Comments