नेप्से इन्ट्राडे अपडेट: ७ अंकको गिरावट !
आज बिहिबार नेप्से बजारमा केही अंकको गिरावट आएको देखिन्छ।
एक बजेसम्म नेप्से परिसूचक २३७० को लाइनमा आएको छ। ६.६१ अंकले घटेर नेप्से परिसूचक २३६९.५६ मा आएको हो । आज २ घण्टामा मात्र ५१ करोडको कारोबार भएको छ। यो कारोबार रकम निकै न्यून हो।
यस्तै, आजको टप गेनर्समा जल्पा सामुदायिक लघुवित्त रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजर्समा रुरु हाइड्रो पावर कम्पनी रहको छ जसले ३.७१% गुमाएको छ । #नेप्से इन्ट्राडे
Comments