एनआईसी एशिया क्यापिटलको निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना
नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने उद्देश्यले निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्क छुट दिने सुविधा ल्याएको छ ।
यस सुविधा २०७९ साल बैशाख १ गतेदेखि मिति २०७९ साल आषाढ मसान्तसम्म लागू हुनेछ । यस सुविधा एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त हुनेछ ।
Comments