सिभिल लघुवित्तले माग्यो ८४ कर्मचारी

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतमा अनुगमन अधिकृत, क्लस्टर प्रमुख, शाखा कार्यालय प्रमुखका लागि ५ जना स्थायी, सहायक कनिष्ठ अधिकृतका लागि ९ जना स्थायी,शाखा कार्यालय प्रमुख फिल्ड सहायकका लागि ४५ स्थायी, कनिष्ठ सहायकका लागि २५ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top