वर्षको अन्तिम प्रिओपन: ७० कित्ताको मात्र खरिदबिक्री

यस वर्षको अन्तिम कारोबार दिनमा  प्रिओपन सेसन मात्र ०.२३ अंकले बढेको हो।

हिजो ३४ अंकको गिरावट भएर २३८५ मा बन्द भएको नेप्से आज २३८५.२४ मा खुलेको हो। आज जम्मा ५ कम्पनीको ७० कित्ता मात्र कारोबार भएको छ भने ६५ हजारको मात्र खरिद बिक्री भएको देखिन्छ।

आज युनियन लाइफको ३० कित्ता १.९% ले घटेर खरिदबिक्री भएको छ।

Comments

Back to top