नेप्से बाउन्स ब्याक: प्रिओपन सेसनमा ९ अंकले बढ्यो
आज नेप्से प्रिओपन सेसनमा ९ अंकले बढेर २५०७ पुगेको छ।
हिजो १४ अंकले घटेर २५०० को सपोर्ट तोडेको नेप्सेले आज प्रिओपन सेसनमा ९ अंकले बढेर २५०० माथि उक्लिएको हो।
करिब १३४४ कित्ताको खरिदबिक्री हुँदा ६ लाख ८२ हजार बराबरको कारोबार भएको देखिन्छ। त्यस्तै, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल कम्पनिको २% मूल्य घटेर कारोबार भएको छ । लगातार दैनिक सर्किट लागेर इमर्जिङ्ग नेपाल हिजो १४८१ पुगेको थियो।
Comments