आकाशिदै इन्स्योरेन्स: नेप्से प्रिओपन सेसन

साताको पहिलो दिन आज नेप्से प्रिओपन सेसनमा इन्स्योरेन्सको उछाल देखिएको छ।

गत साता २६१३ मा बन्द भएको नेप्से आज ९ अंक ले वृद्धि भएर २६२३ मा खुलेको हो। करिब ५८४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५२ लाख रकम बराबरको कारोबार भएको छ जसमा सबै जसो कम्पनी बीमा क्षेत्र बाट भएको देखिन्छ।

सर्वाधिक कारोबार गर्ने कम्पनी सुर्य लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स २% मूल्य बढेर कारोबार भएको हो ।

Comments

Back to top