नेप्से प्रिओपन सेसन: ०.५७ अङ्कको वृद्धि

साताको अन्तिम कारोबार दिन आज बिहिबार प्रिओपन सेसनमा नेप्से ०.५७ अंकले बढेको छ।

हिजो २६३० मा बन्द भएको नेप्से आज ०.५७ बढेर खुलेको हो भने करिब ८१७ कित्ता सेयर खरिदबिक्री हुँदा साढे ६ लाख बराबरको कारोबार भएको देखिन्छ। जिवन विकास लघुवित्तको ७० कित्ता २० रुपैयाँ मूल्य बढेर खरिद बिक्री भएको छ। त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स र नेपाल बैंकको भने सेयर मूल्य घटेर कारोबार भएको छ।

प्रमुख १० कारोबार

Comments

Back to top