कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा रोजगारीको अवसर
कोभिड-१९ को महामारी नियन्त्रण गर्न र क्षयरोग, मलेरिया, र एचआईभी सम्बन्धी आधारभूत स्वास्थ्य सेवामा पर्ने असरलाई कम गर्न ग्लोबल फन्ड कार्यक्रमको सहयोगमा कोभिड १९ रेस्पोन्स स्ट्रक्चर (C19RM) अन्तर्गत् कर्णाली क्षेत्रका तोकिएका स्थानहरूमा कर्मचारीहरूआवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त दिन आमन्त्रण गरिएको छ ।
Comments