नेप्से प्रिओपन सेसनमा झिनो वृद्धि

आज चैत्र ०९ गते बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.७१ अंकले बढेर २६५१ पुगेको छ।

करिब ८३५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ लाख ९१ हजारको कारोबार भएको हो। त्यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनी नेपाल फाइनान्स २% ले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्स २% घटेर कारोबार भएको देखिन्छ।

Comments

Back to top