लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयमा चौथो, पाँचौं र सातौं तहमा दरबन्दी
लुम्बिनी प्रदेश, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण अन्तर्गत थप स्रोतसाधन उपलब्ध गराउन ग्लोबल फण्डको कोभिड–१९ रेस्पोन्स स्ट्रक्चर (C19RM) क्षयरोग, मलेरिया र एचआईभी रोगहरूमा आधारभूत स्वास्थ्य सेवामा परेको असरलाई न्यूनीकरण गर्न र सेवा प्रवाहलाई व्यवस्थित गर्न करारमा कर्मचारी हरु पदपुर्ती गर्नु पर्ने भएकाले लुम्बिनी प्रदेशका तोकिएका स्थानमा काम गर्न चालू तीन महिनाको तालिकाअनुसार योग्यता पुगेका नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त दिन आमन्त्रण गरेको छ ।
थप जानकारीको लागि यस निर्देशनालयलाई ०७१-४२०४९० मा सम्पर्क गर्नुहोस् र थप जानकारीका लागि www.hd.p5.gov.np मा जानुहोस्।
विज्ञापन निम्नानुसार रहेको छ :
Comments