भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अफिसर र फार्मेसी सहायकको आवश्यकता

भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृत र फार्मेसी सहायक पदका लागि कर्मचारी आवश्यकताको लागि सूचना जारी गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालले योग्य, अनुभवी र इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित निवेदन पेश गर्न आमन्त्रण गरेको छ ।

प्रकाशित मिति -२०७८/१२/०७

Comments

Back to top