धनपलाथान गाउँपालिका मोरङमा लाईट ड्राइभरको आवश्यकता

धनपलाथान गाउँपालिकामा एम्बुलेन्स सञ्चालनका लागि ड्राइभरको करार सेवामा पदपूर्ति गर्ने निर्णय भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यस गाउँपालिकाको राजस्व शाखामा आवश्यक विवरण र दस्तुर बुझाएको रसिद सहित प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्न अनुरोध गरिएको छ ।

विज्ञापन निम्नानुसार रहेको छ :

Comments

Back to top