नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारी अवसर

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN )मा सुरक्षा पर्यवेक्षण गर्न विशेषज्ञ जनशक्ति सेवाको आवश्यकता भएकाले बढीमा एक वर्षको लागि मुख्य कार्यालयमा करारमा पदपूर्ति गर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको सेवा नियम, २०५६ को नियम ४.११ (क) अनुसार ईच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र दिन) भित्र प्राधिकरणको प्रधान कार्यालय, प्रशासन विभागमा औपचारिक निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघेको वा शुल्क नतिरेको निवेदनमा कुनै कारबाही गरिने छैन।

प्रकाशित मिति : २०७८/१२/०१

Comments

Back to top