फ्रन्टलाइन अस्पतालमा विभिन्न पदहरूमा रोजगारी अवसर
फ्रन्टलाइन अस्पताल पुरानो बानेश्वर काठमाडौंमा भर्खरै सञ्चालनमा आएको २०० शैयाको मल्टिस्पेशालिटी अस्पताल हो। यस संस्थाले विभिन्न क्षेत्रमा अनुभवी, दक्ष र गतिशील कर्मचारीहरूको खोजी गरिरहेको छ। कम्प्युटर सीप सबै उम्मेद्वारहरूको लागि अनिवार्य छ।
योग्य उम्मेद्वारहरूको लागि अन्तर्वार्ताकै दिन नियुक्ति दिईनेछ। विज्ञापन निम्नानुसार रहेको छ :
पुरानो बानेश्वर, काठमाडौं
फ्रन्टलाइन अस्पताल
टेलिफोन: ९७४९८४३५६०
इमेल: [email protected]
Comments