राप्ती लाइफ केयर हस्पिटलमा विभिन्न पदमा रोजगारी
राप्ती लाइफ केयर अस्पताल, तुलसीपुर-७, मोतिपुर, दाङमा बिभिन्न पदमा कर्मचारीहरु आवश्यक भएकाले इच्छुक व्यक्तिहरूले आफ्नो बायोडाटा सहित २०७८/१२/१५ भित्र यस अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ। उक्त विज्ञापन यस प्रकार रहेको छ :
थप विवरणहरूको लागि:
राप्ती लाइफ केयर अस्पताल प्रा. लि तुलसीपुर-७, मोतीपुर, दाङ
सम्पर्क नम्बर: ०८२-५२२६८६, ९८५७८२१५६१
इमेल: [email protected]
Comments