नेप्से इन्ट्राडे अपडेट: ४५.२२ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ४५.२२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ४५.२२ अङ्कले घटेर २,५६४.३५ मा आएको हो। २९४ कम्पनीको ५,४४८,७११ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५४ करोड ८४ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ४.४७% वृद्धि भएको छ भने टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र पोखरा फाइनान्स लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

Comments

Back to top