नेप्से इन्ट्राडे अपडेट: ७.९२ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ७.९२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ७.९२ अङ्कले घटेर २,६१९.२१ मा आएको हो। ३०४ कम्पनीको ५,५३१,४७७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब १८ करोड ५७ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन्स नेपाल लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा नेपाल एसबीआइ कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.६६% ले घटेको छ।

 

Comments

Back to top