जीवनदाता बहुउद्देश्यीय सहकारीमा विभिन्न पदमा अवसर

जीवनदाता बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न पदमा रोजगरीको अवसर खुलाएको छ । संस्थाको रिक्तता विज्ञापन यस प्रकार छ:

१. पदः प्रमुख कार्याकारी अधिकृत
संख्याः १
शैक्षिक योग्याताः BBS/BBA
कार्यानुभवः बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको।
तलवः ५००००/-

२. पदः बजार अधिकृत
संख्याः ७
शैक्षिक योग्याताः BBS/BBA
कार्यानुभवः बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा २ वर्षको कार्य अनुभव भएको।
तलवः २५०००/-

३.पदः बजार अधिकृत
संख्याः ७
शैक्षिक योग्याताः BBS/BBA
कार्यानुभवः बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा २ वर्षको कार्य अनुभव भएको।
तलवः २५०००/-

४. पदः बजार सुपरभाइजर
संख्याः १२
शैक्षिक योग्याताः +२
कार्यानुभवः बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा २ वर्षको कार्य अनुभव भएको।
तलवः २००००/-

५. पदः बजार प्रतिनिधि
संख्याः २५
शैक्षिक योग्याताः +२
कार्यानुभवः SLC/SEE उत्तीर्ण मात्र योग्यता भए सहकारी कम्तीमा २ वर्षको कार्य अनुभव भएको।
तलवःआपसी समझदारी

६. पदः कार्यलय सहयोगी
संख्याः २
शैक्षिक योग्याताः SLC/SEE
तलवःआपसी समझदारी

७. पदः सुरक्षा गार्ड
संख्याः २
कार्यानुभवःतालिम प्राप्त भएको
शैक्षिक योग्याताः SLC/SEE
तलवःआपसी समझदारी

आज प्रकाशित सूचना अनुसार इच्छुक नेपाली नागरिकबाट अबको १० दिनभित्र आवेदन फाराम भित्र नागिरकताको प्रतिलिपी २ प्रति फोटो,बायोडाटा शैक्षिक योग्यता र अनुभव प्रमाणपत्रको प्रतिलिपि सहित आवेदन आह्वान गरिएको छ।
स्थानःनयाँ बानेश्वर १०, काठमाडौं
फोन नं: ०१-५९१०१८८/९८५१३१५१८८,
ईमेलः [email protected]

Comments

Back to top