रसायनशास्त्र तर्फको नोबेल पुरस्कार बेकर, हसबिस र जम्परलाई
यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परले पाउने भएका छन् ।
कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकर, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परले सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार पाउने भएका हुन् ।
उनीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।
एजेन्सी
Comments