प्रि ओपन सेसनमा नेप्से परिसूचक २९.८७ अंकले बढ्यो !

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २९.८७ अंकले बढेको छ। 

मंगलबार ६.९४ अंकले बढेर २,८३०.२० मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,८६०.०७ मा खुलेको हो। कुल १६,६५६ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड १२ लाख २१ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ८० कम्पनीमध्ये ६३ को मूल्य बढ्यो भने १० कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल १८० पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top