मनाङमा गयो ४.२ म्याग्निच्यूडको भूकम्प
मनाङमा भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार बिहान ३:४७ बजे भूकम्पको धक्का महसुस भएको हो।
उक्त भूकम्प ४.२ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।
Comments