नेप्से इन्ट्राडे अपडेट: ४८.१२ अंकको गिरावट!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४८.१२ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ४८.१२ अङ्कले घटेर २,७३८.२८ मा आएको हो। ३०५ कम्पनीको १२,०६३,१६८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५ अर्ब २८ करोड ३५ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सनराइज फोकस्ड इक्विटी फन्ड रहेको छ जसको सेयर मूल्यमा ७.८३% वृद्धि भएको छ भने टप लुजरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments