नेप्से इन्ट्राडे अपडेट: ६२.०४ अंकको गिरावट!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६२.०४ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ६२.०४ अङ्कले घटेर २,८३२.५३ मा आएको हो। ३१६ कम्पनीको १९,०८१,६३५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८ अर्ब ११ करोड ७९ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा दोल्ती पावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ९.९५% वृद्धि भएको छ भने टप लुजरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.०६% ले घटेको छ।

 

Comments

Back to top