नेप्से इन्ट्राडे अपडेट: १०.०५ अंकको गिरावट!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १०.०५ अंकले घटेको छ।
दुई घण्टामा नेप्से १०.०५ अङ्कले घटेर २,९१३.४० मा आएको हो। ३११ कम्पनीको २४,११६,५१३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ११ अर्ब ५७ करोड ३७ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा प्रोग्रेशिभ फाइनान्स लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मिड सोलु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.४५% ले घटेको छ।
Comments