नेप्से इन्ट्राडे अपडेट: ४७.४२ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ४७.४२ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ४७.४२ अङ्कले बढेर २,९०८.२६ मा आएको हो। ३१० कम्पनीको ३६,५७५,३१६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १५ अर्ब १ करोड ८३ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सुभम पावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments