नेप्से इन्ट्राडे अपडेट: ६.१३ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.१३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ६.१३ अङ्कले बढेर २,७६१.७६ मा आएको हो। ३०९ कम्पनीको २४,७७१,२२८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ११ अर्ब ३७ करोड ९५ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा रुरु जलविद्युत परियोजना लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

Comments

Back to top