नेप्से इन्ट्राडे अपडेट: १४.३२ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.३२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १४.३२ अङ्कले घटेर २,६६७.२४ मा आएको हो। ३०९ कम्पनीको २७,९०४,५५६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ११ अर्ब २५ करोड ३१ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा थ्री-स्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा एशियन हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.७७% ले घटेको छ।

 

 

Comments

Back to top