सोल्टी होटलमा रोजगारीको अवसर

सोल्टी होटल लिमिटेड नेपालमा आतिथ्य सेवामा अग्रगामी कम्पनी हो। यस कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान टर्मिनल भवनमा होराइजन लाउन्जका लागि कर्मचारीहरुको आवश्यकता परेको हुनाले इच्छुक उच्च प्रतिभाशाली उत्प्रेरित, परिणाम उन्मुख र योग्य ऊर्जावान नेपाली नागरिकहरुका लागि निम्न पदहरूमा आवेदन आह्वान गरको छ :

पद : शेफ डे पार्टी (Chef De Partie )

संख्या :१
BHM वा डिप्लोमा वा पाक कलामा प्रवीणता प्रमाणपत्र स्तर हुनु पर्ने । राम्रो मापदण्ड भएको होटल वा रेष्टुरेन्ट चेनमा शेफ डे पार्टी वा DCDP को रूपमा न्यूनतम २ वर्षको अनुभव भएकोहुनु पर्ने । HACCP र व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्डहरूको व्यापक ज्ञान भएको हुनु पर्ने । राम्रो व्यावहारिक, परिचालन, र पर्याप्त प्रशासनिक सीपहरू, र रचनात्मकताको लागि उत्सुकता भएको हुनु पर्ने ।

कमिस शेफ(Commis Chef)

इच्छुक र योग्य उम्मेद्वारहरूले पासपोर्ट साइजको फोटोसहितको बायोडाटा मानव संसाधन विभाग, सोल्टी काठमाडौं, नेपाल पोष्ट बक्स नं. ९७, वा मार्च १८, २०२२ सम्ममा [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

Comments

Back to top